ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ – News Nepal Media
Trend

ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका-१४ थसिखेलमा जुवातास खेलिरहेको अवस्थामा सोहि स्थानमा बस्ने ५० वर्षीया कान्छीमाया तामाङ समेत गरि १२ जनालाई प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार साँझा जुवातास खेलिरहेको सुचनाको आधारमा आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार १५ रूपैयाँ र ९ बुक ताससहित फेला पारी पक्राउ गरेको थियो।

अहिले उनीहरुलाई प्रक्रु गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP