बिहिबार , जेठ ९, २०८२
मंगलबार महिला तथा वालवालिका मन्त्री भगवती चौधरी कावासोती आउँदै । – News Nepal Media
Trend

महिला तथा वालवालिका मन्त्री भगवती चौधरी मंगलवार कावासोती आउनुहुने भएको छ ।

रिटर्नी माईग्रेट नपालको आयोजनामा नवलपुरको ४ नगरपालिकामा सन्चालन भईरहेको एक महिने ब्युटिसियन तालिमको समापनको लागी मन्त्री चौधरी कावासोती आउने कार्यक्रम रहेको जनाईएको छ ।

रिटर्नी माईग्रेट नेपाल गण्डकी प्रदेश संयोजक नेत्र नारायण थनेतका अनुसार मन्त्री चौधरी समापन कार्यक्रममा सरिक भईसकेपछि करिब आधीदर्जन अन्य कार्यक्रममा पनि सहभागी रहने कार्यक्रम रहेको बताउनु भयो ।

कावासोतीको खानेपानीहलमा ब्युटिसियन तालिमको समापन पश्चात प्रवासी महिला सन्जाल नवलपुर जिल्लाको घोषणा कार्यक्रम रहेको थनेतले जानकारी दिनुभयो । देवचुलीमा बन्दै गरेको किशोरी लर्निङ सेन्टरको अवलोकन साथै रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडले बनाईरहेको चिस्यान केन्द्र लगायतको अवलोकन पनि गरिने कार्याक्रम रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP