बिहिबार , असार २६, २०८२
जिल्ला समन्वय समितिंद्वारा नवलपुरका नयाँ प्रमुख जिल्ला अधिकारीलाई स्वागत – News Nepal Media
Trend

नवलपुर । जिल्ला समन्वय समिति नवलपुरले आज नवलपुरका नयाँ प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेललाई स्वागत गरेको छ ।

जिल्ला समन्वय समिति नवलपुरको कार्यालयमा भएको स्वागत कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक, उपप्रमुख सकुन्तला शर्मा लगायतले खादा ओडाएर स्वागत तथा सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विकले नयाँ प्रमुख जिल्ला अधिकारीबाट नवलपुर जिल्लामा शान्ति, सुव्यवस्था राख्न महत्वपूर्ण भूमिका खेल्नेमा आशा व्यक्त गरेका थिए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले आफू सधैं सुशासनको पक्षमा रहेकोले जिल्लामा सुशासन कायम गर्ने हरदम लागि पर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी


TOP