बुधबार , साउन १५, २०८२
नवलपुरमा श्रीमानले चलाएकाे ट्याक्टर दुर्घटनामा च्यापिएर श्रीमतीकाे मृत्यु – News Nepal Media
Trend

नवलपुर । नवलपुरकाे मध्यविन्दु १५ सिमरा भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जना महिलाकाे मृत्यु भएकाे छ ।

आज विहान १० बजे तिर मध्यबिन्दु नगरपालिका १५ सिमरा भित्री कच्ची सडकखण्ड अन्तर्गत गिरुबारी खोलामा ना ७ त २९६७ न.को ट्याक्टर खोला तर्ने क्रममा ट्याक्टर अचानक खोलामा पल्टिन जाँदा ट्याक्टरमा सवार १ जना महिलाकाे मृत्यु भएकाे हाे ।
ट्याक्टरमा सवार ४ जना मध्ये मध्यविन्दु १५ निवासी ३६ बर्षीया यम कुमारी थनेत थारुको उक्त ट्याकटरले च्यापी घटना स्थलमै मृत्यु भएकाे हाे ।

ट्याक्टरमा सवार ४ जना मध्य अन्यकाे अवस्था सामान्य रहेका छन् । प्रहरीले मृतककी श्रीमान ट्याक्टर चालक ४२ बर्षीय दाेरन थारू प्रहरी नियन्त्रणा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी


TOP