📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

दुम्किबासकाे क्याफेमा आगलागी, १२ लाख बढीकाे क्षति

🕒 May 21, 2023 ✍ न्युज नेपाल संबाददाता

नवलपुर । पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी १ दुम्किबासकाे गिल्ली क्याफेमा आगलागी भएकाे छ ।

आगलागीबाट क्याफे जलेर नष्ट भएकाे र १२ लाख बढीकाे क्षति भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्ताेष पाठकले जनाए ।थमन बहादुर गुरूङले सञ्चालन गर्दै आएकाे क्याफेमा आगलागि भएकाे हाे । राति पाैने १२ बजेतिरबाट आगलागी भएकाे हाे ।

आगो विनयी त्रिवेणी गाउँपालिकाबाट ५ वटा पावर सिलिण्डर, पानी टंकी टेक्टरले आगो नियन्त्रणमा लिगेको र पछि कावासाेती र बर्दघाट नगरपालिकाकाे दमकल आएर आगो पूर्ण रूपमा नियन्त्रणमा लिएकाे स्थानीय संगम गिरीले बताए। आगलागीबाट मानवीय क्षति भने भएकाे छैन ।