📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

कावासोती १० मगरकोटको बिहानी युवा कल्बमा नयाँ नेतृत्व चयन

🕒 November 12, 2023 ✍ न्युज नेपाल संबाददाता

कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटको बिहानी युवा कल्बमा नयाँ नेतृत्व चयन गरिएको छ ।

शनिबार भएको कल्बको अधिबेशनले नन्दराम महतोको नेतृत्वमा १३ सदस्यीय कार्यसमिती सदस्य चयन गरिएको कल्बका सचिब ओमकार घिमिरेले जानकारी दिए । चयन भएको नया कार्यसमितीमा अध्यक्ष नन्दराम महतो, उपाध्यक्ष सम्भु अधिकारी, निरु गौतम सचिब ओमकार घिमिरे सह सचिब डिल्लीराम मुखिया र कोषाध्यक्ष सञ्जु चौधरी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा उपेन्द्र केसी,गुन बहादुर महतो,शान्ती थनेत,जानकी सुवेदी पंगेनी , सिखाराम मुखिया, महेन्द्र बस्नेत,दिपक खतिवडा रहेका छन् ।

२०५९ मा गठनभएको बिहानी युवा कल्बले सामाजिक काम साथै खेलकुद र सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । कल्बले गएको दशैमापनि टोलस्तरिय फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।