📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

नवलपुरमा बस दुर्घटना ८ जना घाइते

🕒 May 28, 2024 ✍ न्युज नेपाल संबाददाता

नवलपरासी । नवलपुरको गैडाकोट ९ थुम्सी स्थित पूर्वपश्चिम राजमार्गमा अवरुद्ध सडकमा यात्रु वाहक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

गएराति पौने १ बजेतिर ओरालोमा लु १ ख ८५१३ नम्बरको यात्रु वाहक बसले अचानक ब्रेक लगाउँन खोज्दा बस दुर्घटना भएको हो ।

अचानक ब्रेक लगाउँदा बस भि रहेका यात्रुहरु हुत्तिएर ठोकिन गई ८ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाइतेहरुको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।
घाइतेहरुको विवरणः

१. जि.न.प. (पश्चिम) सरावल गा।पा।(२ बस्ने बर्ष ४० कि कुन्ती देवी चौधरीको निधारमा चोट, अवस्था सामान्य ।
२. ऐ. बस्ने बर्ष ७० कि चम्पा थारुको च्यापुमा चोट, अवस्था सामान्य ।
३. ऐ. बस्ने बर्ष ५७ को देवकी चौधरीको दाहिने घुँडामा सामान्य चोट ।
४. ऐ. बस्ने बर्ष ७५ कि कलेसि थारुको निधारमा सामान्य चोट ।
५. ऐ. बस्ने बर्ष ६५ कि गर्भी देवी थरुनीको निधारमा सामान्य चोट ।
६. ऐ. बस्ने बर्ष ६७ को भेषनारायण थारुको निधारमा चोट, अवस्था सामान्य ।
७. ऐ. बस्ने बर्ष ५६ कि कान्ती देवी थरुनीको घुँडामा सामान्य चोट ।
८. ऐ. बर्दघाट न.पा. १२ बस्ने बर्ष ४३ कि सन्जी देवी थरुनीको नाकमा चोट, अवस्था सामान्य ।