शुक्रबार , बैसाख १२, २०८२
जमिनबाट तेल निस्केपछि कुवेतमा आपतकालिनको घोषणा – News Nepal Media
Trend

जमिनबाट तेल चुहिन थालेपछि कुवेत आयल कम्पनीले ‘आपतकालीन अवस्था’ को घोषणा गरेको छ। उक्त तेल देशको पश्चिमी भागमा भारी मात्रा चुहिन थालेपाछी आपतकालिन घोषणा गरेको हो।

अहिलेसम्म चुहावट कुन स्थानमा भएको भन्ने निश्चित नभएको कम्पनीका प्रवक्ता कुसाई अल–आमेरले बताए। उहाँको अनुसार चुहावटको स्रोत पत्ता लगाउन र घटनालाई नियन्त्रण गर्न टोलीहरू पठाइएको छ।

उनले भने, “चुहावट जमिनमा भएको भएपनि आवासीय क्षेत्रमा नभएकोले चुहावटका कारण कुनै चोटपटक लागेको छैन र उत्पादनमा पनि कुनै असर परेको छैन ।”

यसअघि सन् २०२० र २०१६ मा आफ्नो क्षेत्रमा तेल चुहावट भएको थियो। जसमा सन् २०१७ मा पनि केही दिनको अन्तरालमा किनारमा दुई वटा चुहावटका घटना भएको थियो।

यस्तै तेल उत्पादनमा अगाडी आउने देश कुवेत पर्दछ। जसमा करिब ९० प्रतिशत राजस्व सरकारले सोहि तेलबाट प्राप्त गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP