काठमाडौँ महानगरपालिकाको वडा नं ७ मा काँग्रेसको प्यानल नै बिजयी – News Nepal Media
Trend

काठमाडौँ महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार वडा नं. ७ काँग्रेस महामंत्री गगन थापाको क्षेत्र समेत रहेकोमा अध्यक्ष विमल होडासहित सम्पूर्ण प्यानल नै काँग्रेसले जितेको छ ।

अध्यक्षमा विजयी होडाले मात्र 2867 मत ल्याएर जित हासिल गरेका हुन् । त्यस्तै सदस्य मा भने शुरेश शाही ले २५६५ र उज्वल अर्याल ले २६७३ भोट ल्यानुभई निर्वाचित हुनुभयको छ। महिला सदस्य मा रुपा थापा ले २८६७ र दलित महिला मा कल्पना सुन्दास ले ३३८८ मत ल्याई निर्वाचित हुनुभयको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP