मन्त्रिपरिषद बिस्तारको लागि १० दलिए सत्ता गठबन्धनको बैठक जारी – News Nepal Media
Trend

मन्त्रिपरिषद विस्तारको विषयमा आज पनि १० दलिय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारि रहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेबाट शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, नेकपा एसबाट माधवकुमार नेपाल, जसपाबाट राजेन्द्र श्रेष्ठ रहेका छन्।

यस्तै जनमतका अध्यक्ष सीके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेसपाका बाबुराम भट्टराई, आमत जनता पार्टीका प्रभु शाह, जनमोर्चाका चित्रबहादुर केसी समेत रहेका छन् ।

सोमबार बसेको बैठकमा देउवा, माधव नेपालसहितको तीनजनाको बैठकमा सहमति जुट्न सकेको थिएन। आज भने पूर्ण सहमति जुटाउने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP