अल्लोको कपडा बुन्दै एक उद्यमी महिला – News Nepal Media
Trend

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ स्थित उत्तम अल्लो कपडा उद्योगमा तानबाट अल्लोको कपडा बुन्दै एक उद्यमी महिला । अल्लोको कपडा प्रतिकोट ३ हजारदेखि ८ हजार रुपैयाँसम्ममा खरिद बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP