बिहिबार , साउन १६, २०८२
सुनको मूल्य १ हजारले बढ्यो – News Nepal Media
Trend

आज सुनचाँदी बजारमा सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चापावाली सुन प्रति तोला १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

कारोबारको अघिल्लो दिन उक्त सुन प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघको अनुसार यसअघि तोलामा १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तैगरि चाँदी २५ रुपैयाँले वृद्धि हुँदै १ हजारमा कारोबार भइरहेको छ। बिहिबार १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP