कगेश्वरी मनोहरा नगरपालिका नेपाल कम्युनिष्ट पार्टी (एमाले )तर्फका उम्मेदवारहरु

बैसाख १२ गते  कगेश्वरी मनोहरा नगरपालिका – स्थानीय तह निर्वाचनमा कगेश्वरी मनोहरा नगरपालिकाको ९ ओटा वडा बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले ) तर्फका सबै गरि ४७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् जसमध्ये  मेयर पदमा रामशरण ढुंगाना र उपमयेर पद मा शान्ता थापा रहनुभएको  छ बाकि  वडाअध्यक्ष मा ९ जना पुरुष नगर सदस्य १८ जना पुरुष  र महिला उम्मेदवारमा दलित ९ जना  छन् भने अन्य ९ जना रहेका छन्  । उक्त उम्मेदवारहरुको नामावली निम्न अनुसार छन I

मेयर राम शरण ढुंगाना             उपमेयर  शान्ता  थापा
वडा वडाअध्यक्ष नगर सदस्य नगर सदस्यमहिला/दलितमहिला
मुकुन्द गजुरेल कुमार लामा

कुमारध्वज खडका

उजेली तामांग

कविता सुनार

शिवराम बस्नेत राम बहादुर खडका

प्राणनाथ फुयाल

बिन्दु नगरकोटी

मंजु सुनार

रामजी पुडासैनी सुनकुमार नगरकोटी

राधाकृष्ण थापा

रमाकालिका पुडासैनी

गोमा लोहार

धनबहादुर श्रेष्ठ भीमबहादुर सिंखडा

किरण पण्डित झाक्री

सारदा पौडेल

सबिता नेपाली

लेखनाथ पुडासैनी श्यामहरि पुडासैनी

सुशान्त श्रेष्ठ

सरस्वती खनाल

गोमा रोक्का

उमेश अधिकारी प्रकाश ढुंगेल

अमृत खडका

रूपमती भण्डारी

संजिता मंग्राती

जिबन थापा सम्भु प्रताप राणा

प्रभु भण्डारी

शोभा कार्की

बिना सार्की

सुरेश चापागाई बिनय पण्डित

कुलराजसम्भाह्म्फे

सुनिता खडका लामसाल

गुन्केशरी श्रेष्ठ कोइराला

रामहरी गौतम राजेन्द्र थापा

मंजु थापा

भगवति पाण्डे

शारा पुर्कुटी


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *