📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

नमुना सहकारी संस्थाको चियापान तथा नया पदाधिकारीलाई प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

🕒 November 12, 2023 ✍ न्युज नेपाल संबाददाता

कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटमा रहेको नमुना बहुउद्दश्यीय सहकारी संस्थाले २३ औ साधारण सभा तथा सातौ अधिबेशनबाट चयन भएका पदाधिकारीलाई प्रमाणपत्र बितरणसगै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले शनिबार पुर्व कार्यसमिती, उपसमितीहरु अहिले चयनभएका समितीका सदस्यहरु , निर्बाचन मण्डलका सदस्य सहित कार्यक्रम गरेको थियो ।

संस्थाको २३ साधारण सभा तथा सातौ अधिबेशन बाट सर्बसम्मत चयन भएका कार्यसमितिका पदाधिकारी हरु संयोजक युवराज ज्ञवाली ,उपाध्यक्ष शेरबहादुर बस्नेत,सचिब मेघनाथ अधिकारी ,कोषाध्यक्ष फुल कुमारि महतो ,सहसचिब राधा अर्याल सदस्यहरु बासुदेब पोख्रेल ,ढक बहादुर बस्नेत,गंगा अर्याल,पिरथि महतोलाइ प्रमाणपत्र बितरण गरिएको थियो । साथै साधरण सभाको हलले चयन गरेको लेखा समितिका संयोजक तारानाथ अधिकारी सदस्यहरु शंकर ज्ञवालि ,खुम कुमारि बस्नेत रिण उपसमिति अन्तर्गत संयोजक बासुदेब पोख्रेल सदस्यहरु सुर्य बहादुर महतो,सिर्जना ज्ञवालि शिक्षा उपसमिति अन्तरगत संयोजक मेघनाथ अधिकारि सदस्यहरु राम प्रसाद बराल,जानकि सुबेदि ,भेसराज महतो , डिल्लीराम मुखिया अनुगमन उपसमिति अन्तर्गत संयोजक संयोजक ढक बहादुर बस्नेत,सदस्यहरु भोज बहादुर गुरौ,सुर्य प्रसाद पंगेनि ,पबित्रा बानिया,मन्जु गुरौ सल्लाहकार उपसमिति अन्तर्गत संयोजक धर्मजिबि लम्साल ,सदस्यहरु सकुन्तला लम्साल ,नारायण प्रसाद तिम्सिना , सुर्य प्रसाद ढुंगाना ,दुर्गा प्रसाद ढकाल,बाल कृष्ण घिमिरे, भिम बहादुर अर्याल पदपुर्ति समिति अन्तर्गत संयोजक युवराज ज्ञवाली, सदस्यहरु नेत्र बहादुर मुखिया , बसन्त राज ढकाल, बिधान सम्सोधन समिति तथा मस्यौदा उपसमिति अन्तर्गत संयोजक बसन्तराज ढकाल सदस्यहरु नेत्र बहादुर मुखिया , सन्जु चौधरि र बिष्णु प्रसाद ढुंगाना लगायतलाइ प्रमाणपत्र प्रदान गरिएको थियो ।

संस्थाको अध्यक्ष युवराज ज्ञवालीको अध्यक्षता भएको कार्यक्रममा निर्बाचन मण्डलका सयोंजक नारायण प्रसाद तिम्सिना प्रमुख अतिथी रहेका थिए भने मेघनाथ अधिकारीले सहजीकरण गरेका थिए ।