📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

कृष्णसार मध्यवर्ती वनको २२ औ वार्षिक साधारण सभा सम्पन्न

🕒 December 24, 2023 ✍ न्युज नेपाल संबाददाता

कावासोती । पुष ८ ।
कृष्णसार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको २२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कावासोती नगरपालिका वडा नं ७ र १० मा रहेको सामुदायिक वनको साधारण सभा सनिबार सस्थाका अध्यक्ष रिसी चापागाईको अध्यक्षता र चितवन राष्ट्रिय निकुञ्जका पश्चिम सेक्टर संयोजक केदार नाथ घिमिरेको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा बनका प्रतिनिधीहरु , वडाका जन प्रतिनिधी बन संरक्षणका अगुवाहरुको उपस्थिती थियो । कार्यक्रममा अतिथीहरुले जङ्गलको संरक्षण गर्दै मानब र बन्यजन्तु बिचको द्वन्द कम गर्न सबै सरोकारवला निकाय लाग्नुपर्ने धारणा राखेका थिए ।