📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

रोजगारीका लागि मलेसिया गएका विष्णु उतै अस्ताए | हार्दिक श्रद्दाञ्जली

🕒 February 19, 2024 ✍ न्युज नेपाल संबाददाता

रोजगारीका लागि मलेसिया गएका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्ला बैतडीको दशरथचन्द नगरवपालिका- ४ जर्गका ३० वर्षिय विष्णु लोहारको मलेसियामा मृत्यु भएको हो।

शुक्रबार राति कोठामा सुतेका उनी शनिवार बिहान मृत फेला परेका बताइएको छ। उनी मलेसियाको पेनाङ राज्यको जेसीवाइसी कम्पनीमा काम गर्दथे। ६ वर्ष मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको दशैँ मनाएर फेरि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए।

अर्कोपटक घर आउँदा बिहे गर्ने सोच बनाएर गएका बिष्णु कहिल्लै नआउने गरि अस्ताएपछि गाउँ शेकमा डुबेको छ।

के कृष्ण कँडेल भगवान नै हुन् त ? आ*रोप लगाउन अगाडी यो कुरा थाहा पाउनै पर्छ ।