📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

२५४ केजी गाँजा सहित नवलपुरमा १ जना भारतीय नागरिक पक्राउ

🕒 January 22, 2025 ✍ न्युज नेपाल संबाददाता

नवलपुर , माघ ९

नवलपुरमा सशस्त्र प्रहरीको टोलीले आज २ सय ५४ केजी गाँजा सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नवलपुरको गैडाकोट नगरपालिका १० पितौजीमा नेपालबाट भारत जाँदै गरेको जे एच ०२ यु ७०५० नम्बरको भारतीय ट्रकमा लुकाइ छिपाई ल्याएको २० प्याकेट ९२५४ के.जि.५४ ग्राम० गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गुल्म पितौजीले जनाएको छ ।

भारतको उत्तर प्रदेश जिल्ला अलिगण बिजयगण गाँउ बस्ने बर्ष ४० को पुष्कल यादवलाई पनि पक्राउ गरेको छ ।
बरामद गाँजा र ट्रक, ट्रक चालकलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।