📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

रवि लामिछानेको नवलपरासी चुनावी कार्यक्रममा प्रशासनको रोक

🕒 February 10, 2026 ✍ न्युज नेपाल संबाददाता

रुपन्देही- नवलपरासी जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मंगलवार तय गरिएको चुनावी कार्यक्रममा रोक लगाएको छ ।

प्रशासनले सूचना जारी गर्दै उक्त कार्यक्रम निर्वाचन आचार-संहिताविपरीत भएको ठहर गर्दै सञ्चालन नगर्न निर्देशन दिएको हो ।

लामिछाने माघ २७ गते जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रममा सहभागी हुने कार्यतालिका तय गरिएको थियो । सोमवार दिनभर रुपन्देहीका चुनावी कार्यक्रममा सहभागी भएका उनी मंगलवाए नवलपरासी पुग्ने तयारीमा थिए ।

यसअघि उनी आइतवार पूर्वी नवलपुर र पश्चिम नवलपरासीका कार्यक्रममा पनि सहभागी भएका थिए । मंगलवारको कार्यक्रम सकेर चितवन फर्कने योजना रहे पनि प्रशासनको निर्णयपछि कार्यक्रम स्थगित भएको छ ।