अस्पताल भवनको निरीक्षण – News Nepal Media
Trend

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा निर्माणका क्रममा रहेको अस्पताल भवनको निरीक्षण एवम् अवलोकन गर्दै सोही गाउँपालिकाका नवनिर्वाचित पालिका अध्यक्ष लालकृष्ण चौहान । दस शय्याको उक्त अस्पताल भवन रु ८ करोडको लागतमा गत वर्षदेखि निर्माण भइरहेको छ । तस्वीर ः सन्तोष पुर्कुटी÷रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP