तालपोखरामा मनोरञ्जन लिँदै पर्यटक – News Nepal Media
Trend

पाल्पाको रामपुरस्थित तालपोखरामा हाँस आकारको फाइवर प्याडल डुङ्गामा सयर गरेर मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । पर्यटकलाई लक्षित गरी नयाँपन दिन सो डुङ्गा सुचारु गरिएको हो । तस्बिर ः सुशीला रेग्मी÷रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP