खोलामा अवैध उत्खनन – News Nepal Media
Trend

दाङको तुलसीपुर उपमहानगरपालिका– १६ स्थित ग्वारखोलामा अवैध उत्खनन गर्दा गहिरिएको खोला । सिँचाइ नहरको मुहान रहेको स्थानमा अनुमति नदिए पनि त्यस क्षेत्रमा अवैध रुपमा उत्खनन हुँदा यसरी खोला गहिरिँदै गएको छ । तस्बिर ः दीपक बोहरा÷रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP