📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पुल छेउमा थुपारिएको फोहर सफा गरिँदै

🕒 June 13, 2022

कृष्णपुर नगरपालिका–२ बाणी बजारस्थित पूर्व–पश्चिम राजमार्गको वन्ड खोलामाथिको पुल क्षेत्रमा थुपारिएको फोहर सफा गर्दै वडाका जनप्रतिनिधि, बजार व्यवस्थापन समितिका पदाधिकारी र सुरक्षाकर्मीलगायत । वडामा नयाँ जनप्रतिनिधि आएपछि हप्ताको एक दिन बजार सरसफाइ गर्दै आएका छन् । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस