कृषिउपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब रु ४५ लाखको…
बागलुङस्थित भेटेनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्रले गत आर्थिक वर्ष बहुवर्षे घाँस उत्पादनमा दिने अनुदानको रु पाँच लाख खर्च गर्न सकेन । ‘फ्रिज’ भएको पैसा…
जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन गरी पाटन अप्टिकल नाम रहेको चस्मा पसल सिल गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी लगायतको गैरकानुनी…
शुक्लाफाँटा नगरपालिका– ४ ढाँणका ६० वर्षीय चमरु राना युवा अवस्था देखिनै माछा मार्ने जाल बुन्दै आउनुभएको छ । जाल बुन्ने सीप रानाले बुबा बाजेबाट सिक्नु…
गत आर्थिक वर्षमा काठमाडौँ महानगरले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज कामपाको आव २०७८÷७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो…
नेपाली पत्रकारिता क्षेत्रका विज्ञहरुले आमसञ्चारमाध्यमको सङ्ख्यात्मक वृद्धिभन्दा पनि विषयवस्तुको गुणस्तरमा जोड दिनुभएको छ । व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रले आज आयोजना गरेको ‘देशका मिडियाः बदलिँदो समयमा…
जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्लासभा आजदेखि यहाँ सुरु भयो । सो अवसरमा समन्वय समितिका प्रमुख अजम्बजर राई, उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार…
जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ ।…
पाल्पा रामपुरमा दशधाम बनाउन आर्थिक रकम सङ्कलन गरिएको छ । त्यसका लागि आयोजना गरिएको सप्तदिवसीय शिवपुराण अनुष्ठान तथा लोकनाटक प्रदर्शनबाट रकम सङ्कलन गरिएको हो ।…
गलेश्वर, २५ साउन (रासस) ः मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७…