स्थानीय खबर – Page 24 – News Nepal Media
Trend
अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो
  अषोज २४, २०७९ सोमबार 19 Views

अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

वडादसैँको दोस्रो दिनदेखिको लगातार अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

कञ्चनपुरमा पूर्व मन्त्रीत्रयको उम्मेदवारी
  अषोज २४, २०७९ सोमबार 15 Views

कञ्चनपुरमा पूर्व मन्त्रीत्रयको उम्मेदवारी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा तीन जना पूर्वमन्त्रीहरूले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट

म्याग्दीमा तीन सिटका लागि २० जनाको मनोनयन
  अषोज २४, २०७९ सोमबार 20 Views

म्याग्दीमा तीन सिटका लागि २० जनाको मनोनयन

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा २० जनाको मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा क्षेत्रबाट

बाँकेको अधिकांश स्थानीय तह डुबानमा
  अषोज २४, २०७९ सोमबार 21 Views

बाँकेको अधिकांश स्थानीय तह डुबानमा

केही दिनयतादेखि निरन्तर परेको वर्षाका कारण बाँकेको अधिकांश स्थानीय तह डुबान तथा बाढीले प्रभावित भएका छन् । प्राकृतिक विपद्का कारणले करिब पाँच सय घरपरिवारका कम्तीमा

बैतडीः तीन सिटमा २३ जनाको उम्मेदवारी
  अषोज २४, २०७९ सोमबार 18 Views

बैतडीः तीन सिटमा २३ जनाको उम्मेदवारी

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा २३ जनाको उम्मेदवारी परेको छ । दुवैतर्फ गरेर २३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन

सिन्धुपाल्चोकमा छ पदका लागि ६१ जनाले दिए उम्मेदवारी
  अषोज २४, २०७९ सोमबार 24 Views

सिन्धुपाल्चोकमा छ पदका लागि ६१ जनाले दिए उम्मेदवारी

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकको प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार लागि ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामा २८ र प्रदेशसभामा ३३ जनाले

कुमारी बैंकको सेवा अब शंखारापुरमा पनि, नया शाखाको गरियो आज उद्घाटन
  अषोज ५, २०७९ बुधबार 22 Views

कुमारी बैंकको सेवा अब शंखारापुरमा पनि, नया शाखाको गरियो आज उद्घाटन

कुमारी बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेश काठमाण्डौको शंखरापुर नगरपालिका-९ इन्द्रेयणी विस्तारित (एक्सटेन्सन काउन्टर) आलापोट शाखा संचालनमा ल्याएको छ । बैंकले विभिन्न

गाउँपालिकाको एकीकृत सेवा घरदैलोमा
  भाद्र २८, २०७९ मंगलबार 21 Views

गाउँपालिकाको एकीकृत सेवा घरदैलोमा

तनहुँको म्याग्दे गाउँपालिकाले सेवाग्राहीलाई घरदैलोबाट एकीकृत सेवा प्रदानगर्ने भएको छ । गाउँपालिकाको कार्यालयबाट मात्र प्रदान हुँदै आएको सेवालाई जनताको घरदैलोबाटै प्रदान गर्न लागिएको हो ।

बागलुङमा बढ्दै विद्युतीय चुलो
  भाद्र २८, २०७९ मंगलबार 21 Views

बागलुङमा बढ्दै विद्युतीय चुलो

गलकोट, २८ भदौ (रासस) ः बागलुङ बजारका नम्रता शर्माको घरमा विद्युतीय चुलो प्रयोग भएको चार महिना भयो । रुस–युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम एवं ग्यासको

बागलुङमा डेङ्गुबारे सचेतना अभियान सुरु
  भाद्र २८, २०७९ मंगलबार 22 Views

बागलुङमा डेङ्गुबारे सचेतना अभियान सुरु

बागलुङको गलकोटमा डेङ्गु रोगबारे सचेतना कार्यक्रम सुरु भएको छ । पछिल्लो समय जुनसुकै स्थानमा पनि डेङ्गु देखिन थालेपछि स्वास्थ्यकर्मी र सरोकारवालाको अगुवाइमा डेङ्गुबारे सचेतना अभियान


TOP