स्थानीय खबर – Page 40 – News Nepal Media
Trend
पाल्पा बस दुर्घटना ः मृतक छ जनाको सनाखत
  साउन ९, २०७९ सोमबार 22 Views

पाल्पा बस दुर्घटना ः मृतक छ जनाको सनाखत

पाल्पामा भएको बस दुर्घटनामा मृतक छ जनाकै पहिचान खुलेको छ । बागलुङ बुर्तिवाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२

याकखर्कमा चौरीको आलो रगत पिउनेको भीड
  साउन ९, २०७९ सोमबार 15 Views

याकखर्कमा चौरीको आलो रगत पिउनेको भीड

हिमाली जिल्ला मुस्ताङको ठिनीस्थित याकखर्कमा जारी चौरी र याकको आलो रगत पिउने मेलामा सर्वसाधारणको भीड लागेको छ । साउन ४ देखि सुरु भएको उक्त मेलामा

भीमसेन थापाको जन्मजयन्तीमा गोरखामा सार्वजनिक बिदा
  साउन ९, २०७९ सोमबार 20 Views

भीमसेन थापाको जन्मजयन्तीमा गोरखामा सार्वजनिक बिदा

गोरखाको भीमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भीसमेन थापाको जन्मजयन्तीको अवसरमा आज गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएकोे छ । राष्ट्रिय विभूति थापाको २४७आँैं जन्मजयन्तीको अवसरमा पालिकाभित्र सार्वजनिक

बागलुङमा विपद् व्यवस्थापन ः यस्तो छ पूर्वतयारी
  साउन ९, २०७९ सोमबार 18 Views

बागलुङमा विपद् व्यवस्थापन ः यस्तो छ पूर्वतयारी

वैशाख यता मात्रै बागलुङमा चट्याङबाट पाँच जनाले ज्यान गुमाइसकेका छन् । जिल्लामा चट्याङबाट बर्सेनि जनधनको क्षति भइरहेको छ । चट्याङबाट बच्न नागरिक सेचत हुन आवश्यक

शुक्लागण्डकी नगरपालिकामा जग्गा नापजाँच सुरु
  साउन ९, २०७९ सोमबार 19 Views

शुक्लागण्डकी नगरपालिकामा जग्गा नापजाँच सुरु

तनहुँको शुक्लागण्डकी नगरपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोगले शुक्लागण्डकी नगरपालिका–७ बाट आजदेखि जग्गाको नापजाँच

पाँच सामुदायिक विद्यालयलाई बस
  साउन ४, २०७९ बुधबार 21 Views

पाँच सामुदायिक विद्यालयलाई बस

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेका अनुसार सामुदायिक

झापामा आगलागीबाट ६ घर जलेर नष्ट
  साउन ४, २०७९ बुधबार 15 Views

झापामा आगलागीबाट ६ घर जलेर नष्ट

झापा गाउँपालिका–५ सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल

हेटौँडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम
  साउन ३, २०७९ मंगलबार 24 Views

हेटौँडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम

हेटौँडा उपमहानगरपालिकामा यही शैक्षिक सत्रबाट उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ । ती कक्षामा ‘हाम्रो हेटौँडा’ नामक

बुटवलमा पुनः जग्गाको लगत सङ्कलन सुरु
  साउन ३, २०७९ मंगलबार 16 Views

बुटवलमा पुनः जग्गाको लगत सङ्कलन सुरु

बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत सङ्कलन सुरुआत गरेको छ । बुटवल उपमहानगरपालिकाको वडा नं १२ सहितका केही वडामा लगत सङ्कलन थालिएको हो । लगत सङ्कलनको

मिथिलामा मधुश्रावणीको रौनक
  साउन ३, २०७९ मंगलबार 27 Views

मिथिलामा मधुश्रावणीको रौनक

मिथिलाका विवाहित नारीले मधुश्रावणी पर्व मनाइरहेका छन् । १३ दिनसम्म मनाउने यो पर्वमा अहिले मैथिल नवयौवना समवयस्कसँगको हासपरिहास र सामूहिक गायनमा रमाइरहेका छन् । मधेस


TOP