नेपाल र युएईबीचको खेल : नेपाली टिमलाई मिल्यो दर्शकहरुको हौसला – News Nepal Media
Trend

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईबीचको खेल भइरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ।

उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले २३ औं ओभरमा तेस्रो र २६ औँ ओभरमा चौंथो विकेट गुमाएको छ। युएईका पूर्वकप्तान सिपी रिजवान ७ रनमा रन आउट भए।

यसअघि दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र ललितनारायण राजबंशीले विकेट लिएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP