
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले ४ विकेट गुमाएको छ। अन्तिम खेलमा नेपालले युएईविरुद्द व्याटिङ गर्दै १६ ओभरमा उक्त विकेट गुमाएको हो।
युएईविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका हुन् ।
भुर्तेल ५० रन बनाएर आउट भएका छन ।