बिहिबार , बैसाख ११, २०८२
नवलपुरमा बस झ्यालबाट फाल हाल्दा २ जना घाइते – News Nepal Media
Trend

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ११ दमारमा गएराति बसका झ्यालबाट फाल हाल्दा २ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट महेन्द्रनगरका लागि छुटेको ना ८ ख ४२११ नम्बरको बसको दाहिने साइडको पछाडि पट्टीको टायर पड्कदा अतालिएर दुई जना यात्रु झ्यालबाट फाल हालेका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दार्चुलाका शैलेशशिखर गाउँपालिका १ बस्ने ४० बर्षीय सुरज कठायत र सल्यान कुमाड गाउँपालिका ३ निवासी ४० बर्षीय बलराम रावत घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको छ ।

घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP