बिहिबार , बैसाख ११, २०८२
कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा न:8 मा नेपाली कांग्रेस का वडा अध्यक्ष सहित ४ जना सदस्य र १ जना नेकपा एमाले को सदस्य गरि ५ जना विजयी – News Nepal Media
Trend

कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा न:२ मा नेपाली कांग्रेस का वडा अध्यक्ष सहित ४ जना सदस्य र १ जना नेकपा एमाले को सदस्य गरि ५ जना विजयी भएको छ ।

वडा नं २ को अध्यक्षमा नेपाली कांग्रेसका सुरज खड्का ले सदर मत ९४५ ल्याएर विजयी हुनुभएको छ । उहाँको प्यानल का रामप्यारी नगरकोटी ले ७६२ मत तारा लोहार ले ७९० मत, महेश्वोर श्रेष्ठ ले ७२७मत लेरौनु भएको छ भने ,नेकपा एमाले को तर्फका सदस्य बाट प्राणनाथ फुयाल ले ७५१ मत प्राप्त गरि विजयी हुनुभएको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP