‘ठेकीको मदानी’ गीत सार्वजनिक – News Nepal Media
Trend

गायक गोविन्द अर्यालको ‘ठेकीको मदानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।उक्त गीतको आज ‘क्लासिक फ्रेम मुभिज’को आधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । उक्त गीतको गायिका मेलिना मैनाली तथा मोडल सुधीर श्रेष्ठ र सुपा खनाल रहनुभएको छ । ‘ठेकीको मदानी’ बोलको गीतमा साजन पराजुलीले शब्द दिनुका साथै नारायण दङ्गालले सङ्गीत संयोजन गर्नुभएको छ ।

उक्त गीतको भिडियोमा सुदीप आचार्य र सुज्मा थापाको समेत अभिनय रहेको छ । सुरेश पाण्डेले कोरियोग्राफी गर्नुभएको उक्त भिडियोलाई महफुज अन्सारीले छायाङ्कन गर्नुभएको हो । सो गीतको भिडियो सुवास देवकोटाले सम्पादन गर्नुभएको हो । मोहन घिमिरे निर्माता रहनुभएको उक्त भिडियो सुधन धितालको निर्देशनमा तयार पारिएको बताइएको छ । —

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP