जाजरकोट १(२) मा कांग्रेसका शाह विजयी – News Nepal Media
Trend

नेपाली कांग्रेसका राजीवविक्रम शाह जाजरकोट क्षेत्र नं १(२) मा निर्वाचित हुनुभएको छ । उहाँ १६ हजार ४० मत ल्याएर विजयी हुुनुभएको हो ।

नेकपा (माओवादी केन्द्र)को समेत साथ पाएका शाहले नेकपा (एमाले)का खिमबहादुर शाहीलाई पराजित गर्दै विजयी हुनुभएको हो । शाहीले १० हजार पाँच सय ३० मत प्राप्त गर्नुभएको छ । समाजसेवाबाट राजनीतिमा प्रवेश गर्नुभएका शाह कांग्रेसका केन्द्रीयसमेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP