सुकुम्बासी बस्तीमा महानगरको डोजर चलेपछि भयो ढुंगामुदा प्रहार – News Nepal Media
Trend

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएपछि अहिले तनावको अवस्था सृजना भएको छ। सोमबार दिउसो ३ बजे महानगरको डोजर चलेपछि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरि उक्त स्थान तनावग्रस्त भएको हो ।

उनीहरुले आफ्नो सुकुम्बासी बस्तीमा डोजर चलाउन नदिने भन्दै ढुंगामुदा प्रहार गरेका थिए। सोहि ढुंगाको बिचमा काठमाण्डौ महानगर प्रहरीको टाउकोमा चोटपटक लागेको बताइएको छ। सुकुम्वासीहरूले हानेको ढुङ्गा लागेर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ ।

अहिले उक्त झडपलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको जनाएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP