बिहिबार , बैसाख ११, २०८२
राजावादी हुने छुट कुनै नागरिकलाई छैन हो भन्दै सांसद लिङ्देनले उठाए प्रश्न – News Nepal Media
Trend

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन हो भन्दै प्रश्न गरेका छन्। उनले आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो बताएका हुन्।

उनले राजनितिक दलको जिम्मेवार नेताले मिटरब्याजी पिडितसँग एक्यबद्धता गर्न जाँदा सत्ता पक्षिय कार्यकर्ताबाट दुर्व्यवहार भएको समेत आरोप लगाएका छन्। उनले उक्त घटनाको घोर भत्सना र निन्दा गर्ने बताउँदै सरकार मुठभेडतर्फ नलागोस भनि चेतावनी दिए।

उनले भने, ‘के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन। सरकार मुठभेडतर्फ न लागोस । एक जिम्मेवार राजनितिक दलको जिम्मेवार नेताले एक्यबद्धता गर्न जाँदा खेरि सत्ता पक्षिय कार्यकर्ताहरुबाट हाम्रो प्रमुख सचेतक संग दुर्व्यवहार गरेका छन्। ‘

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP