देवचुलीका एक बालक नारायणीमा पौडी खेल्ने क्रममा बेपत्ता – News Nepal Media
Trend

नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्।

देवचुली १ केउरेनी निवासी वर्ष १५ को संयोग ढकाल आज बिदाको दिन अन्दाजी दिनको ३ :२० पौडी खेल्ने क्रममा केउरेनी घाटबाट बेपत्ता भएका हुन्।

हाल इलाका प्रहरी कार्यालय रजहर नवलपरासी पूर्वबाट प्र.ब.ना.नि.शेर ब.थापाको कमान्डमा ५ जना र स.प्र.वल नेपाल औद्योगिक सुरक्षा व्यास दलदलेका स.प्र.नि.विनोद पौडेलको कमान्डमा ५ जनाको टोलीले खोजी गरिरहेको ई.प्र.का.रजहर न.प.(पूर्व) ले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP