बिहिबार , बैसाख ११, २०८२
रास्वपातर्फका उम्मेदवारहरुको नाम सार्वजनिक, चितवन-२ बाट लामिछानेको एकल नाम सिफारिस – News Nepal Media
Trend

चितवन-२ मा हुने उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नाम एकल रुपमा सिफारिस भएको छ।

वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उवनिर्वाचनमा उम्मेदवार चयन गर्न रास्वपाले प्रारम्भिक सूची सार्वजनिक गरेको हो।

यस्तै, तनहुँ-१ मा डा. स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेको नाम पनि सार्वजनिक भएको छ। बिहिबार रास्वपाले उमेद्वारहरुको नाम सार्वजनिक गर्दै बारा-२ बाट रमेश खरेल र युवराज न्यौपानेको नाम प्रारम्भिक मतदानका लागि सार्वजनिक गरिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP