बिहिबार , बैसाख ११, २०८२
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठलाई एक मन्त्रालय – News Nepal Media
Trend

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ सरकारमा जाने भएकी छन्। बिहिबार मन्त्रिपरिषद विस्तार बारे छलफलमा उनलाई एक मन्त्रालय दिने निर्णय भएको थियो।

अध्यक्ष श्रेष्ठको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीसहित सरकारमा जाने तयारि रहेको जनाइएको छ। वर्तमान गठबन्धनमा आवद्ध नागरिक उन्मुक्तिलाई एक मन्त्रालय भागमा परेको हो।

यस्तै यसअघि राष्ट्रपतिको निर्वाचनमा उनले आफ्नो नाम सिफारिस गराउँदा उमेर नपुगेर रास्ट्रपतिको उमेद्वारी खारेज भएको थियो।

प्रतिनिधि सभामा नागरिक उन्मुक्तिबाट ४ जना सांसद रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP