बिहिबार , बैसाख ११, २०८२
समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने छौं : नवनियुक्त अर्थमन्त्रि महत – News Nepal Media
Trend

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले पदभार ग्रहण गर्दै लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताएका छन्। पद तथा गोपनियताको शपथ पछि मन्त्रालय पुगेका अर्थमन्त्रि महतले यस्तो बताएका हुन्।

यस्तै उनले राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने भन्दै समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी समेत गरे । उनले भने अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ, समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौं ।’

यस्तैगरि नवनियुक्त अर्थमन्त्रि महतले साधारण खर्च कटौती गर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP