काठमाडौँ महानगरपालिकाको वडा नं ७ मा काँग्रेसको प्यानल नै बिजयी – News Nepal Media
Trend

काठमाडौँ महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार वडा नं. ७ काँग्रेस महामंत्री गगन थापाको क्षेत्र समेत रहेकोमा अध्यक्ष विमल होडासहित सम्पूर्ण प्यानल नै काँग्रेसले जितेको छ ।

अध्यक्षमा विजयी होडाले मात्र 2867 मत ल्याएर जित हासिल गरेका हुन् । त्यस्तै सदस्य मा भने शुरेश शाही ले २५६५ र उज्वल अर्याल ले २६७३ भोट ल्यानुभई निर्वाचित हुनुभयको छ। महिला सदस्य मा रुपा थापा ले २८६७ र दलित महिला मा कल्पना सुन्दास ले ३३८८ मत ल्याई निर्वाचित हुनुभयको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP