विज्ञापन-सम्पर्क – Page 21 – News Nepal Media
Trend
जुम्लामा हेलिकप्टर मार्फत मतपत्र पु¥याइँदै
  कार्तिक १७, २०७९ बिहिबार 20 Views

जुम्लामा हेलिकप्टर मार्फत मतपत्र पु¥याइँदै

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट जुम्लामा मतपत्र पु¥याएको छ । आयोगले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट जुम्ला मतपत्र

पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउछ ः डा महत
  कार्तिक १६, २०७९ बुधबार 20 Views

पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउछ ः डा महत

नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गर्नुभएको

बाँकेमा नमूना मतदान सुरु
  कार्तिक १६, २०७९ बुधबार 16 Views

बाँकेमा नमूना मतदान सुरु

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बाँकेमा आजदेखि नमूना मतदान कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको नमूना

कुवेत एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने
  कार्तिक १६, २०७९ बुधबार 19 Views

कुवेत एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने

कुवेतको ध्वजावाहक कम्पनी कुवेत एयरले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेश गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त

निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक
  कार्तिक १६, २०७९ बुधबार 16 Views

निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक

नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता,

काठमाडौँ क्षेत्र नं ६ः पुराना र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा
  कार्तिक १६, २०७९ बुधबार 18 Views

काठमाडौँ क्षेत्र नं ६ः पुराना र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

काठमाडौँ, १६ कात्तिक (रासस): काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आगामी मङ्सिर

बैतडीमा मतदाता रिझाउँदै उम्मेदवार
  कार्तिक १६, २०७९ बुधबार 16 Views

बैतडीमा मतदाता रिझाउँदै उम्मेदवार

आगमी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिएसँगै बैतडीका राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट

आज कुष्माण्डा नवमी पर्व
  कार्तिक १६, २०७९ बुधबार 9 Views

आज कुष्माण्डा नवमी पर्व

प्रत्येक वर्ष कार्तिक शुक्ल पक्ष नवमी तिथिका दिन मनाइने कुष्माण्डा नवमी पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । कार्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान्

मूल्य निर्धारण नगरिँदा किसान सस्तोमा धान बेच्दै
  कार्तिक १६, २०७९ बुधबार 9 Views

मूल्य निर्धारण नगरिँदा किसान सस्तोमा धान बेच्दै

टीकापुर, १६ कात्तिक (रासस): कैलालीका किसान आजभोलि धानबाली भित्र्याइरहेका छन् । धेरै किसान भित्र्याउने काम सकेर आपूmलाई आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी

तीन दशकदेखि नेपालमै रमाएका ‘ओकेबाजे’
  कार्तिक १६, २०७९ बुधबार 14 Views

तीन दशकदेखि नेपालमै रमाएका ‘ओकेबाजे’

रामपुर (पाल्पा), १६ कात्तिक (रासस): अर्काको देशमा गएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन् । मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो


TOP