विज्ञापन-सम्पर्क – Page 62 – News Nepal Media
Trend
तीन वर्षमा ३३९ हराए, २२ अझै सम्पर्कविहीन
  साउन १०, २०७९ मंगलबार 22 Views

तीन वर्षमा ३३९ हराए, २२ अझै सम्पर्कविहीन

गुल्मीको कालीगण्डकी गाउँपालिका–७ की ३७ वर्षीया छविकला थापा गत वैशाख १८ गते घरबाट हिँड्नुभयो । उहाँ आफू मात्रै हिँड्नुभएन, ८ वर्षीया छोरी पूजालाई पनि सँगै

गुर्जामा जुवातास, धुमपान सेवन गर्न प्रतिबन्ध
  साउन १०, २०७९ मंगलबार 13 Views

गुर्जामा जुवातास, धुमपान सेवन गर्न प्रतिबन्ध

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धुमपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धुमपान सेवनमा प्रतिबन्ध लगाउनुका

मोटरसाइकल चोरी गर्ने पक्राउ
  साउन १०, २०७९ मंगलबार 9 Views

मोटरसाइकल चोरी गर्ने पक्राउ

नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले हराएको मोटरसाइकलको वास्तविक

भवन अलपत्र पार्ने ठेकेदार कम्पनी कालोसूचीमा
  साउन १०, २०७९ मंगलबार 17 Views

भवन अलपत्र पार्ने ठेकेदार कम्पनी कालोसूचीमा

ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदार कम्पनी कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभी नयाँ बानेश्वर

घण्टाकर्ण पर्व मनाइँदै
  साउन १०, २०७९ मंगलबार 12 Views

घण्टाकर्ण पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण कृष्ण चत्ुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार

सञ्चारमन्त्री कार्कीद्वारा परिणाम आउने गरी काम गर्न निर्देशन
  साउन ९, २०७९ सोमबार 17 Views

सञ्चारमन्त्री कार्कीद्वारा परिणाम आउने गरी काम गर्न निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिणाम आउने गरी काम गर्न मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०७९÷८० को

जीर्ण कारागारका कैदीबन्दीलाई गर्मी र उडुसको समस्या
  साउन ९, २०७९ सोमबार 21 Views

जीर्ण कारागारका कैदीबन्दीलाई गर्मी र उडुसको समस्या

यहाँ जीर्ण बन्दै गरेको जिल्ला कारागारमा रहेका कैदीबन्दी गर्मी र उडुसको मारमा परेका छन् । बेँसीसहर नगरपालिका– ८ मा रहेको यस कारागारमा रहेका कैदीबन्दी यतिबेला

खरका छाना हटाउने अभियान
  साउन ९, २०७९ सोमबार 16 Views

खरका छाना हटाउने अभियान

कालीकोटको महावै गाउँपालिकाले खरको छानामुक्त बनाउने अभियान सुरु गरेको छ । गाउँपालिकाभित्र रहेका खरले छाएका घरलाई विस्थापित गर्ने अभियान चलाइएको छ । खरले छाएका घरघरपरिवारलाई

झापामा एक हजार ९८८ उद्योग दर्ता
  साउन ९, २०७९ सोमबार 19 Views

झापामा एक हजार ९८८ उद्योग दर्ता

झापामा आर्थिक वर्ष २०७८÷७९ मा एक हजार ९८८ उद्योग दर्ता भएका छन् । जिल्लामा वार्षिक उत्पादन क्षमता रू पाँच अर्ब १० करोड ५२ लाख ७७

लालबन्दीबाट दुई अर्बको तरकारी निकासी
  साउन ९, २०७९ सोमबार 17 Views

लालबन्दीबाट दुई अर्बको तरकारी निकासी

लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८÷७९ मा रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को तरकारी निकासी गरेको


TOP