📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

हेडलाइन

माग्दीमा पाठ्यपुस्तक अभाव

नयाँ शैक्षिकसत्र सुरुको तीन साता बितिसक्दा पनि म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयका पाठ्यपुस्तक अभाव भएको छ । यसबाट पठनपाठन प्रभावित हुन थालेको छ भने विद्यार्थीहरु…

मौसमको खराबीले सम्पर्कविहीन जहाजको खोजीमा समस्या

पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको छ । मौसम खुल्दासाथ…

सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध ः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले युवाशक्तिलाई स्वदेशमै…

धरानका नवनिर्वाचित प्रमुख हर्कराज साम्पाङले गरे शपथ ग्रहण

सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुखमा स्वतन्त्र तर्फबाट नवनिर्वाचित हर्कराज साम्पाङ राईले आज शपथ ग्रहण गरेका छन्। राईलाई सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ…

यौन दुर्व्यवहारको आरोपमा सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर पक्राउ परेका छन्

यौन दुर्व्यवहारको आरोपमा काठमाडौँ स्थित सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर पक्राउ परेका छन्। कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो। अधिकारीले कक्षा…

2022-05-24 | हेडलाइन

चैत धानको हरियाली

बागलुङ नगरपालिका–८ सिगानाबाट देखिएको खहरे आसपासको फाँटमा चैते धानको हरियाली । उर्भर भूमी रहेको यस क्षेत्रमा वर्षमा दुई पटक धान खेती हुने गरेको छ ।

2022-05-24 | हेडलाइन

डोको बुन्दै

म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङको मलम्पारमा निगालाको चोयाबाट डोको बुन्दै एक स्थानीय ।