शिक्षा-स्वास्थ्य – Page 35 – News Nepal Media
Trend
दाङमा दुर्घटनामा दुईजनाको मृत्यु
  असार १७, २०७९ शुक्रबार 12 Views

दाङमा दुर्घटनामा दुईजनाको मृत्यु

दाङको घोराहीमा भएको दुर्घटनामा दुुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प

पर्सामा बालिकाको शवसहित तीनजना पक्राउ
  असार १७, २०७९ शुक्रबार 17 Views

पर्सामा बालिकाको शवसहित तीनजना पक्राउ

पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो

जिप दुर्घटनामा चालकको मृत्यु
  असार १७, २०७९ शुक्रबार 16 Views

जिप दुर्घटनामा चालकको मृत्यु

डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जिप दुर्घटना चालकको मृत्यु भएको छ । सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या
  असार १७, २०७९ शुक्रबार 18 Views

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

जिल्लामा रहेका एचआइभी सङ्क्रमितममा यौनरोगको समस्या देखिएको छ । नौ दशमलव २५ प्रतिशत एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या देखिएको छ । भरतपुर अस्पतालमा रहेको एन्टिरेक्ट्रो भाइरल

प्रत्येक वडामा सामुदायिक नर्सिङ
  असार १६, २०७९ बिहिबार 18 Views

प्रत्येक वडामा सामुदायिक नर्सिङ

काठमाडौँ, १६ असार (रासस)ः सरकारले सबैलाई स्वास्थ्य सेवा पु¥याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज

विपद् सतर्कता अपनाउन जुट्दै स्थानीय तह
  असार १६, २०७९ बिहिबार 18 Views

विपद् सतर्कता अपनाउन जुट्दै स्थानीय तह

मनसुन थप सक्रिय हुन थालेपछि जुम्लाका स्थानीय तह विपद् सतर्कता अपनाउन जुटेका छन् । विपद् पूर्वतयारीमा जुट्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयले अग्रह गरेको छ

मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग
  असार १६, २०७९ बिहिबार 26 Views

मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग

पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले रु ५० हजार सहयोग गरेको हो ।

घर भत्किँदा एक बालिकाको मृत्यु
  असार १६, २०७९ बिहिबार 20 Views

घर भत्किँदा एक बालिकाको मृत्यु

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका

धन्सारले पुरिएर बालिकाको मृत्यु
  असार १६, २०७९ बिहिबार 21 Views

धन्सारले पुरिएर बालिकाको मृत्यु

स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा

जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी
  असार १६, २०७९ बिहिबार 21 Views

जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका छ, वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं


TOP