स्थानीय खबर – Page 43 – News Nepal Media
Trend
हिलो र धुलोमुक्त हुँदै पोखरा बसपार्क
  असार १६, २०७९ बिहिबार 26 Views

हिलो र धुलोमुक्त हुँदै पोखरा बसपार्क

जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्षपछि यहाँको बसपार्क व्यवस्थित बनाउने पहल थालिएको छ । यतिबेला बसपार्कको नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम अगाडि बढेको

डोल्पामा विद्युत् पु¥याउन बोलपत्र आह्वान
  असार १६, २०७९ बिहिबार 29 Views

डोल्पामा विद्युत् पु¥याउन बोलपत्र आह्वान

डोल्पामा ३३ केभी प्रसारण लाइन विद्युत् पु¥याउनका लागि तीन ठाउँबाट काम सुरुआत भएको छ ।यही असार मसान्तसम्म त्रिपुराकोटस्थित सबस्टेशनमा विद्युत् पु¥याएर अन्य पालिकामा विद्युत् वितरणको

सक्रिय पहलपछि प्राप्त भयो ‘महाकालीको पानी’
  असार १६, २०७९ बिहिबार 18 Views

सक्रिय पहलपछि प्राप्त भयो ‘महाकालीको पानी’

– रमेश लम्साल, काठमाडौँ, १६ असार (रासस) : महाकाली सन्धि भएपछि पश्चिम नेपालको विकास निर्माणले गति लिन्छ भन्ने सोच हालसम्म पनि पूरा हुनसकेको छैन ।

खोलामा बगेर बालक बेपत्ता
  असार १६, २०७९ बिहिबार 21 Views

खोलामा बगेर बालक बेपत्ता

शुक्लाफाँटा नगरपालिका–१० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । स्थानीय टोटी खोलामा नुहाउने क्रममा बालक बुधबार साँझ बेपत्ता भएका

पनौती नगर : धार्मिक र साहसिक खेल–पर्यटनको गन्तव्य
  असार १६, २०७९ बिहिबार 25 Views

पनौती नगर : धार्मिक र साहसिक खेल–पर्यटनको गन्तव्य

काभ्रेपलाञ्चोक, १६ असार (रासस) : ऐतिहासिक सम्पदाको धनी पनौती नगरमा धार्मिक र साहसिक खेल–पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको छ । पर्यटनका रणनीतिक योजना तथा पूर्वाधार निर्माण

चितवनका ५० हजार परिवार बाढीको जोखिममा
  असार १६, २०७९ बिहिबार 19 Views

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्ला विपद् पूर्वतयारी

मुलगोठाली सिँचाई आयोजना सम्पन्न
  असार १६, २०७९ बिहिबार 18 Views

मुलगोठाली सिँचाई आयोजना सम्पन्न

म्याग्दीको बेनी नगरपालिका–५ मा मुलगोठाली–चालीसे सिँचाई आयोजना निर्माण सम्पन्न भएको छ । खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीले विसं २०७६ देखि शुरुआत गरेको

धामीझाँक्री जातीय विभेद् अन्त्यको अभियानमा
  असार १५, २०७९ बुधबार 19 Views

धामीझाँक्री जातीय विभेद् अन्त्यको अभियानमा

धामीझाँक्री, सामाजिक अभियानकर्मीले जातीय छुवाछुत अन्त्यका लागि आफूहरुले पहल गर्ने बताएका छन् । भेरी नगरपालिकाका सबै वडाबाट सदरमुकाम आएका धामीझाँक्रीले जातीय विभेद् नगर्ने र गरेको

मनोहरा खोलाको कटानले बस्ती जोखिममा
  असार १५, २०७९ बुधबार 18 Views

मनोहरा खोलाको कटानले बस्ती जोखिममा

चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् । हरेक वर्ष वर्षामा पानीको बहाब बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको

राप्तीमा बढ्यो पानीको सतह, सतर्कता अपनाउन आग्रह
  असार १५, २०७९ बुधबार 19 Views

राप्तीमा बढ्यो पानीको सतह, सतर्कता अपनाउन आग्रह

राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । गत मध्यरातबाट परेको अविरल वर्षाका कारण नदीमा


TOP