राजनीति – Page 29 – News Nepal Media
Trend
एमालेको बहिस्कारका बीच राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित विधेयक पारित
  असार १७, २०७९ शुक्रबार 19 Views

एमालेको बहिस्कारका बीच राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित विधेयक पारित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को बहिष्कारकाबीच राष्ट्रियसभाबाट आगामी आवको बजेटसँग सम्बन्धित तीन विधेयक पारित भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको

एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार
  असार १७, २०७९ शुक्रबार 18 Views

एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन् । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : प्रधानमन्त्री
  असार १६, २०७९ बिहिबार 21 Views

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री

मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण
  असार १६, २०७९ बिहिबार 25 Views

मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क)ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बुधबार भेटी विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ । प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की

कर्णाली प्रदेशसभामा एमाले अवरोध जारी
  असार १६, २०७९ बिहिबार 22 Views

कर्णाली प्रदेशसभामा एमाले अवरोध जारी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको दशाँैं अधिवेशनको १८औँ बैठक अवरोध गरेयता प्रदेशसभा बैठक सुचारु हुन सकेको छैन । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला

‘मुलुकको समृद्धिका लागि माओवादी एकता आवश्यक’
  असार १५, २०७९ बुधबार 24 Views

‘मुलुकको समृद्धिका लागि माओवादी एकता आवश्यक’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधिनता र परिवर्तनका लागि माओवादी धारका नेता कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा

प्रदेश सभा बैठक बोलाउन माग
  असार १५, २०७९ बुधबार 18 Views

प्रदेश सभा बैठक बोलाउन माग

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका

जननेता भण्डारीको ७१ औँ जन्मजयन्ती मनाइँदै
  असार १४, २०७९ मंगलबार 23 Views

जननेता भण्डारीको ७१ औँ जन्मजयन्ती मनाइँदै

नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७१औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरेर मनाइँदैछ । जन्मजयन्ती मनाउन एमालेका जनसङ्गठनहरू र मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम

मन्त्रालयगत छलफल सकियो
  असार १३, २०७९ सोमबार 17 Views

मन्त्रालयगत छलफल सकियो

प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयक अन्र्तगत तीन मन्त्रालयसँग सम्बन्धित छलफल समाप्त भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा

एमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार
  असार १३, २०७९ सोमबार 18 Views

एमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार

नेकपा (एमाले)का सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन् । सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको सवालको जवाफ दिन


TOP