राजनीति – Page 34 – News Nepal Media
Trend
बर्दिया जिससमा कांग्रेसको प्यानलै निर्विरोध
  असार १, २०७९ बुधबार 18 Views

बर्दिया जिससमा कांग्रेसको प्यानलै निर्विरोध

अन्य दलको उम्मेदवारी नपरेपछि जिल्ला समन्वय समिति बर्दियाको प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । जिसस उपप्रमुख र सात सदस्यमा

मतदाता नामावली सङ्कलन र अद्यावधिक आजदेखि
  असार १, २०७९ बुधबार 17 Views

मतदाता नामावली सङ्कलन र अद्यावधिक आजदेखि

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि देशभर मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य पुनः सुरु गर्दैछ । सबै निर्वाचन कार्यालय

जिसस मोरङको प्रमुखमा एमालेका राई विजयी
  असार १, २०७९ बुधबार 21 Views

जिसस मोरङको प्रमुखमा एमालेका राई विजयी

जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा (एमाले)का अजम्बर राई विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी

राज्य र पार्टीको संरचनामा श्रमिक प्रतिनिधित्व गर्न ट्रेड युनियन कांग्रेसको माग
  जेठ ३१, २०७९ मंगलबार 27 Views

राज्य र पार्टीको संरचनामा श्रमिक प्रतिनिधित्व गर्न ट्रेड युनियन कांग्रेसको माग

काठमाडौँ, ३१ जेठ (रासस) : नेपाली कांग्रेस निकट मजदूरहरुको साझा संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टी र राज्यका नीति, निर्माण र निर्णय प्रक्रियाको सबै तहमा

‘जनताको मन जित्नुहोस्’
  जेठ ३१, २०७९ मंगलबार 19 Views

‘जनताको मन जित्नुहोस्’

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले नेकपा (माओवादीकेन्द्र)बाट वाग्मती प्रदेशमा निर्वाचित जनप्रतिनीधिलाई जनताको मन जित्नेगरी काम गर्न सुझाव दिनुभएको छ । माओवादीका वाग्मती

प्रतिनिधिसभा ः कार्यसूचीबाट अर्थमन्त्रालय हटाउन माग
  जेठ ३१, २०७९ मंगलबार 18 Views

प्रतिनिधिसभा ः कार्यसूचीबाट अर्थमन्त्रालय हटाउन माग

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माप्रति बजेट निर्माण गर्नुअघि करको दरमा हेरफेर भएको भन्ने प्रश्न उठेपछि छलफलको कार्यसूचीमा रहेको अर्थ मन्त्रालयको शीर्षकलाई कार्यसूचीबाट हटाउन माग गरिएको

राप्रपाको बैठक असारमा
  जेठ ३१, २०७९ मंगलबार 18 Views

राप्रपाको बैठक असारमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा,

तत्कालका लागि खाने र बस्ने समस्या समाधान
  जेठ ३१, २०७९ मंगलबार 23 Views

तत्कालका लागि खाने र बस्ने समस्या समाधान

गलेश्वर, ३१ जेठ (रासस)ः म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत तीन विद्यार्थी भोकभोकै विद्यालय जान थालेको थाहा भएपछि उनीहरुका लागि खाने र बस्ने

एमाले सचिवालय बैठक बस्दै
  जेठ ३०, २०७९ सोमबार 19 Views

एमाले सचिवालय बैठक बस्दै

स्थानीय तह निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्न नेकपा (एमाले) को सचिवालय बैठक आज दिउँसो बस्दैछ । च्यासलस्थित पार्टीको कार्यालयमा आज दिउँसो १ बजे

जिसस पाल्पाको निर्वाचन असार ३ गते
  जेठ २९, २०७९ आइतबार 18 Views

जिसस पाल्पाको निर्वाचन असार ३ गते

जिल्ला समन्वय समिति पाल्पाको निर्वाचन आगामी असार ३ गते हुने भएको छ । निर्वाचनमा दुई नगरपालिका र आठ गाउँपालिकाबाट २० मतदाताले भाग लिने छन् ।


TOP