राजनीति – Page 38 – News Nepal Media
Trend
महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री देउवा
  जेठ १६, २०७९ सोमबार 21 Views

महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय महिला

कामपाका जनप्रतिनिधिद्वारा पदबहाली गर्दै
  जेठ १६, २०७९ सोमबार 20 Views

कामपाका जनप्रतिनिधिद्वारा पदबहाली गर्दै

काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन् । गतकामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी

समृद्ध नेपाल निर्माणमा अघि बढ्नुपर्छ : अध्यक्ष नेपाल
  जेठ १५, २०७९ आइतबार 16 Views

समृद्ध नेपाल निर्माणमा अघि बढ्नुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणका लागि अगाडि बढ्न आग्रह गर्नुभएको

गणतन्त्रको सुदृढीकरणमा एकताबद्ध हुन प्रचण्डको अपिल
  जेठ १५, २०७९ आइतबार 17 Views

गणतन्त्रको सुदृढीकरणमा एकताबद्ध हुन प्रचण्डको अपिल

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न अपिल गर्नुभएको छ । गणतन्त्र दिवस–२०७९

रचनात्मक तरिकाले विकासकोे काममा लाग्छु : उपप्रमुख डङ्गोल
  जेठ १३, २०७९ शुक्रबार 17 Views

रचनात्मक तरिकाले विकासकोे काममा लाग्छु : उपप्रमुख डङ्गोल

काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताउनुभएको छ । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख

अन्तर्वार्ताः काठमाडौँको मुहार फेरिनेछ ः नवनिर्वाचित प्रमुख साह
  जेठ १३, २०७९ शुक्रबार 19 Views

अन्तर्वार्ताः काठमाडौँको मुहार फेरिनेछ ः नवनिर्वाचित प्रमुख साह

मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार

राष्ट्रियसभामा नीति कार्यक्रमाथिको छलफल जारी
  जेठ १३, २०७९ शुक्रबार 20 Views

राष्ट्रियसभामा नीति कार्यक्रमाथिको छलफल जारी

राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९÷०८० का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को

कामपाको नेतृत्वमा युवा : प्रमुखमा साह, उपप्रमुखमा डङ्गोल निर्वाचित
  जेठ १३, २०७९ शुक्रबार 18 Views

कामपाको नेतृत्वमा युवा : प्रमुखमा साह, उपप्रमुखमा डङ्गोल निर्वाचित

काठमाडौँ, १३ जेठ (रासस): काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय हुनुभएको छ । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली

सहकारीमा सुशासन प्रवद्र्धन गर्न एकीकृत निर्देशिका २०७९ जारी
  जेठ १३, २०७९ शुक्रबार 16 Views

सहकारीमा सुशासन प्रवद्र्धन गर्न एकीकृत निर्देशिका २०७९ जारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले सहकारी सङ्घसंस्थामा सुशासन प्रवद्र्धन गर्न एकीकृत निर्देशिका २०७९ जारी भएको जानकारी दिनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा

दुई स्वतन्त्र उम्मेदवारको मत शून्य !
  जेठ १३, २०७९ शुक्रबार 11 Views

दुई स्वतन्त्र उम्मेदवारको मत शून्य !

स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगरप्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिनुभएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य


TOP