विज्ञापन-सम्पर्क – Page 57 – News Nepal Media
Trend
सप्तकोसीले उदयपुरमा कटान थाल्यो, बस्ती स्थानान्तरण, राहत र उद्धारमा जुट्न सरकारको निर्देशन
  साउन १८, २०७९ बुधबार 13 Views

सप्तकोसीले उदयपुरमा कटान थाल्यो, बस्ती स्थानान्तरण, राहत र उद्धारमा जुट्न सरकारको निर्देशन

उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ । पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र

विपद् व्यवस्थापन सहयोग सामग्री हस्तान्तरण
  साउन १६, २०७९ सोमबार 17 Views

विपद् व्यवस्थापन सहयोग सामग्री हस्तान्तरण

काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिकालाई विपद्मा पर्ने नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले विपद् व्यवस्थापन सहयोग सामग्री उपलब्ध गराइएको छ । नेपाली कांगे्रस भुम्लु गाउँपालिका इकाई समिति, नेपाल

भक्तपुरमा बढ्दै अपराधका घटना
  साउन १६, २०७९ सोमबार 17 Views

भक्तपुरमा बढ्दै अपराधका घटना

भक्तपुरमा गतवर्षको तुलनामा अपराधको घट्ना बढ्दै गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा आर्थिक वर्ष २०७८÷७९ मा भएका विभिन्न अपराधका घट्नाबारे जानकारी दिँदै परिसर प्रमुख

मिथिलामा चाडबाडको रौनक
  साउन १६, २०७९ सोमबार 18 Views

मिथिलामा चाडबाडको रौनक

साउन शुक्लपक्ष सुरु भएसँगै मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा चाडपर्वको रौनक छाएको छ । साउन महिना नै शिवभक्तिमा झुम्ने मिथिलामा शुक्लपक्ष सुरु भएसँगै एकपछि अर्को

पोखरामा फेशन डिजाइनिङ र सौन्दर्यशास्त्र अध्ययन हुँदै
  साउन १६, २०७९ सोमबार 21 Views

पोखरामा फेशन डिजाइनिङ र सौन्दर्यशास्त्र अध्ययन हुँदै

पोखरा युनाइटेड एकेडेमीले पहिलोपल्ट ‘फेशन डिजाइनिङ्ग एवं सौन्दर्यशास्त्र’को कक्षा सञ्चालन गर्ने भएको छ । एकेडेमीले आजको आवश्यता शिक्षासँग सीप र आत्मनिर्भरताका लागि एक विद्यार्थी एक

सन्तानेश्वर वन क्षेत्रमा श्रीखण्ड रोपण
  साउन १६, २०७९ सोमबार 17 Views

सन्तानेश्वर वन क्षेत्रमा श्रीखण्ड रोपण

गोदावरी नगरपालिका–१३ स्थित सन्तानेश्वर महादेव मन्दिर वनक्षेत्रमा आज श्रीखण्ड रोपण गरिएको छ । शिवजीलाई सबैभन्दा बढी मनपर्ने वस्तुमा श्रीखण्ड पनि रहेकाले सो वृक्षरोपण गरी प्राकृतिक

भौतिक संरचना र जनशक्तिको अभाव खेप्दै तनहुँ अदालत
  साउन १६, २०७९ सोमबार 15 Views

भौतिक संरचना र जनशक्तिको अभाव खेप्दै तनहुँ अदालत

दमौली, १६ साउन (रासस) ः भौतिक संरचना अभाव र कम जनशक्तिका कारण तनहुँ जिल्ला अदालतमा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । अदालतमा प्रत्येक वर्ष

नक्कली नागरिकता प्रकरण : छानबिन सुरु
  साउन १६, २०७९ सोमबार 17 Views

नक्कली नागरिकता प्रकरण : छानबिन सुरु

नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ । वडा कार्यालयको

चार दिनदेखि हवाई सेवा अवरुद्ध
  साउन १६, २०७९ सोमबार 24 Views

चार दिनदेखि हवाई सेवा अवरुद्ध

हुम्लाको हवाई सेवा चार दिनदेखि मौसम खराब हुँदा अवरुद्ध भएको छ । बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो

जग्गाको नापजाँच प्रक्रिया सुरु
  साउन १६, २०७९ सोमबार 21 Views

जग्गाको नापजाँच प्रक्रिया सुरु

कैलालीका ५ स्थानीय तहले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन जग्गाको नापजाँच प्रक्रिया अघि बढाएका छन् । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कैलारी गाउँपालिका,


TOP