📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

हेडलाइन

दलदलेमा सुविधा सम्पन्न होटल एम आइ डी सञ्चालनमा

नवलपुर । नवलपुरको देवचुली नगरपालिका १३ दलदले बजारमा सुविधा सम्पन्न होटल एम आइ डी सञ्चालनमा आएको छ । जापानमा लामो समय काम गरेर नेपाल फर्केका…

मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो । मुग्लिन–…

उन्नती कल्चरल भिलेजमा शनिबार दशैं तथा तिहार उत्सव कार्यक्रम

नवलपुर । नवलपुरको गैडाकोट हर्कपुरमा रहेको उन्नती कल्चरल भिलेजमा कात्तिक १० गते शनिबार दशैं तथा तिहार उत्सव कार्यक्रम गर्ने भएको छ । आज उन्नती कल्चरल…

2024-10-21 | हेडलाइन

चीनले प्राप्त गरेको विकास र समृद्धिको लाभ नेपालले लिनसक्ने

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका सदस्य छेन् गाङ्गले चीनले प्राप्त गरेको विकास र समृद्धिको लाभ छिमेकी देशले पनि प्राप्त गर्नेछन् भन्नेमा आफू…

2024-10-20 | हेडलाइन

मलेसियाले न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित

काठमाण्डाै – मलेसियाले आफ्नो नागरिकसरह विदेशी श्रमिकका लागि न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित भएका छन् । नेपालको मुख्य श्रम गन्तव्य देश मलेसियाले श्रमिकको न्यूनतम…

भिसाका कारण सन्दीप लामिछानेको अमेरिका यात्रा अनिश्चित

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको अमेरिका यात्रा अनिश्चित बनेको छ। काठमाडौंस्थित अमेरिकी राजदूतवासले हालसम्म भिसा नदिएपछि लामिछानेको अमेरिका यात्रा अनिश्चित बनेको हो।…

खतरा तह पार गर्यो नारायणी नदिले ,गैंडाकोटका सय घर डुबानमा

कावासोती । बिहिबार रातीदेखीपरेको लगातारको झरीले नारायणी नदिको सतहले खतराको तह पार गरेको छ । चितवनको देवघाटस्थित मापन केन्द्रले दिएको जानकारी अनुसार देवघाट क्षेत्रमा नारायणी…

आज जितिया पर्व, नवलपुरका स्थानीय तहले दिए सार्वजनिक विदा

नवलुपर । तराईका आदिबासी थारू समुदायका महिलाहरुले आज जितिया पर्व मनाइदै छ । नवलपुर सहित देशभर थारु समुदायको बाहुल्यता रहेको क्षेत्रमा यो पर्व धुमधामका साथ…

नवलपुरका होटल संचालकलाइ खाद्य स्वच्छता तालीम

कावासोती । नवलपुरका सबै पालिकाका होटल संचालक हरुलाइ नवलपुर होटल व्यवसायी संघले खाद्य स्वच्छता तालिम दिने भएको छ।नवलपुरभर प्रदान गरिने तालिमको सुभारम्भ आज एक कार्यक्रमका…

विनयी त्रिवेणीमा बस पल्टिँदा २३ जना घाइते

नवलपुर, असोज ८ गते । पूर्व–पश्चिम राजमाार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ विनयी खोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २३ जना…