स्थानीय खबर – Page 47 – News Nepal Media
Trend
तनहुँमा सय एक परिवारलाई लालपूर्जा वितरण
  असार १०, २०७९ शुक्रबार 23 Views

तनहुँमा सय एक परिवारलाई लालपूर्जा वितरण

जिल्ला नापी कार्यालय तनहुँले ऋषिङ–४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपूर्जा वितरण गरेको छ । साविकको भिरकोट गाविसअन्तर्गत १७ गाउँ ब्लकमा नापी सम्पन्न

पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण
  असार १०, २०७९ शुक्रबार 23 Views

पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उहाँका श्रीमान्को मिर्गौला प्रत्यारोपण

रोल्पामा सम्बन्ध विच्छेद गर्ने बढ्दै
  असार १०, २०७९ शुक्रबार 22 Views

रोल्पामा सम्बन्ध विच्छेद गर्ने बढ्दै

रोल्पामा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । रोल्पा जिल्ला अदालतमा यस वर्षको असार ७ गतेसम्म ३२२ सम्बन्ध विच्छेदका मुद्दा दायर भएका छन् ।

गृहमन्त्री खाणद्वारा हजयात्रीको बिदाइ
  असार १०, २०७९ शुक्रबार 32 Views

गृहमन्त्री खाणद्वारा हजयात्रीको बिदाइ

गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लाग्नुभएका हजयात्रीको बिदाइ गर्नुभएको छ । गृहमन्त्री खाणले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न

सुविना गिरी मृत्य प्रकरण : ‘झुण्डिएको नभई घाँटी थिचेर हत्या’
  असार ९, २०७९ बिहिबार 23 Views

सुविना गिरी मृत्य प्रकरण : ‘झुण्डिएको नभई घाँटी थिचेर हत्या’

गत जेठ ३० गते तिलोत्तमा नगरपालिका–६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीय सुविना गिरीको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गाउँगाउँमा लागुऔषधविरुद्ध सचेतना
  असार ९, २०७९ बिहिबार 22 Views

गाउँगाउँमा लागुऔषधविरुद्ध सचेतना

प्रहरीले जाजरकोटका सबै पालिकामा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ । जिल्लाका विद्यालय तथा गाउँमा सचेतना कार्यक्रम सुरु गरिएको प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले बताउनुभयो

नीति तथा कार्यक्रम र बजेटका लागि राय–सुझाव सङ्कलन
  असार ९, २०७९ बिहिबार 24 Views

नीति तथा कार्यक्रम र बजेटका लागि राय–सुझाव सङ्कलन

सन्धिखर्क नगरपालिकामा आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा सरोकारवालासँग राय–सुझाव सङ्कलन तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालीकाको

बालविवाह रोक्न अभियान चलाउँदै स्थानीय तह
  असार ९, २०७९ बिहिबार 17 Views

बालविवाह रोक्न अभियान चलाउँदै स्थानीय तह

बालविवाह नियन्त्रण गर्न तुलसीपुर उपमहानगरपालिकाले सुरु गरेको ‘स्मार्ट छोरी कार्यक्रम’ निकै प्रभावकारी देखिएको छ । उपमहानगरपालिकाले कार्यविधि नै पारित गरी विसं २०७७ मा स्मार्ट छोरी

अझै भएनन् बाढीपीडितका ६३२ घर पुनः निर्माण
  असार ९, २०७९ बिहिबार 24 Views

अझै भएनन् बाढीपीडितका ६३२ घर पुनः निर्माण

तीन वर्ष पहिले वर्षाको समयमा बाढीपहिरोको चपेटमा परेको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका तीलक थापाको घर खण्डहरमा परिणत भयो । भीषण वर्षापछि घरपछाडिको जमिन भत्किएर उहाँको

आलेख सेवाः अङ्गुर खेती हुँदै उद्योगसम्म, कृषि पर्यटनमा नयाँ आयाम
  असार ९, २०७९ बिहिबार 20 Views

आलेख सेवाः अङ्गुर खेती हुँदै उद्योगसम्म, कृषि पर्यटनमा नयाँ आयाम

उच्च शिक्षाका लागि डेढ दशकअघि जापान पुगेका व्यवसायी कुमार कार्कीलाई आफ्नै जन्मभूमि नेपालमा रोजगारी विस्तार र कृषि पर्यटन क्षेत्रमा ‘केही गरौैँ’ भन्ने भावना त्यसबेला नै


TOP