भारतविरुद्ध नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट – News Nepal Media
Trend

काठमाडौं : चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटअन्तर्गतको पहिलो क्वाटरफाइनल खेलमा नेपालले भारतको तेस्रो विकेट लिएको छ ।नेपाललाई तेस्रो सफलता दिलाउँदै सन्दीप लामिछानेले जितेश शर्मालाई आउट गराए। ५ बल सामना गरेका जितेश ४ रन बनाएर पेभेलियन फर्किए।

यसअघि दीपेन्द्र सिंह ऐरीले भारतीय कप्तान ऋतुराज गायकवाडलाई रोहित पौडेलको हातबाट क्याचआउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। २३ बल खेलेका गायकवाड २५ रन बनाएर पेभेलियन फर्किएका थिए।भारतको दोस्रो विकेट लिने क्रममा सोमपाल कामीले तिलक वर्मालाई २ रन आउट गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP